होलीमा रमाए विदेशी पर्यटक [तस्बिरहरू]

विजय नेपाल २९ फागुन २०८१ १३:४६
10
SHARES
होलीमा रमाए विदेशी पर्यटक [तस्बिरहरू]

पोखरा- विदेशी पर्यटकहरू होलीमा रमाएका छन्। पोखराको लेकसाइडस्थित रेवान पोखराले बिहीबार आयोजना गरेको होली महोत्सवमा विदेशीहरू रमाएका हुन्।

होलीका अवसरमा निकालिएको र्‍यालीमा विदेशी पर्यटकको बाहुल्य थियो।

 

 

 

प्रकाशित: २९ फागुन २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast