![नेविसंघले जित्यो देशभरका ३३ क्याम्पसमा स्ववियु सभापति [तालिकासहित]](https://himalpress.com/wp-content/uploads/chunck/04/dujang_shrepa273057964_306071551515296_7669716944757803295_n_1648040974.jpg)
काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ३३ वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध जितेको छ।
स्ववियु निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। ३३ क्याम्पसमा नेविसंघको एकल उम्मेदवारी परेको र निर्विरोध भएको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ।
प्रकाशित: २८ फागुन २०८१ ११:०७
प्रतिक्रिया