![३० क्याम्पसमा अनेरास्ववियु सर्वसम्मत [कुन क्याम्पसमा को?]](https://himalpress.com/wp-content/uploads/2023/07/samik.jpg)
काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियु हालसम्म ३० क्याम्पसमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा चुनिएको छ।
१. माडव्य क्याम्पस पाल्पा/सौगात कोइराला
२. शिक्षा क्याम्पस बैतडी/अकबर चन्द
३. संखुवासभा बहुमखी क्याम्पस/चेतन भण्डारी
४. तेज निरला क्याम्पस मुस्ताङ/अन्जु परियार
५. नवप्रभात क्याम्पस बैतडी/सपना चन्द
६. दर्छा रामपुर क्याम्पस पाल्पा/अनिषा कोइराला
७. मंगला शिक्षा क्याम्पस म्याग्दी/एल्डिस पुन
८.बझाङमा सेती क्याम्पस/दिपेन्द्र दौल्याल
९. दर्छा क्याम्पस रामपुर पाल्पा/अनिषा कोइराला
१०.मैनापोखर शारदा बहुमुखी क्याम्पस/सागर खत्री
११.दार्चुलाको लटिनाथ क्याम्पस/रुकेश सिह विस्ट
१२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली/ओमकार पाल
१३. बैतडी संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर/स्ववियु सपना चन्द
१४. संखुवासभा बहुमुखी क्याम्पस, चैनपुर/चेतन भण्डारी अध्यक्ष
१५. देवदह आदर्श बहुमुखी क्याम्पस/ अस्विन न्यौपाने
१६.बाजुरा/भाष्कर शाही
१७.हिमशिखर बहुमुखी क्याम्पस/मिना रावत
१८. धनकुटा बहुमुखी क्याम्पस/युवा तिमिल्सिना
१९.धुलिखेल क्याम्पस/स्वागत चापागाईं
२०.कुशादेवि क्याम्पस/मोनिका हुमागाई
२१.जनक क्याम्पस/सन्जिव गिरि
२२.सर्वमगला क्याम्पस/श्रीकृष्ण भट्टराई
२३.तेजगङ्गा क्याम्पस/सुजन सापकोटा
२४.जनआदर्श बहुमुखी क्याम्पस/अनुज न्यौपाने
२५.गुल्मीमादिगाम आदर्श बहुमुखी क्याम्पस/उषा पाण्डे
२६. हिमशिखर बहुमुखी क्याम्पस/मिना रावत
२७. सिन्धु भ्याली क्याम्पस/सन्दिपा चौलागाईं
२८. धनकुटाको हिले क्याम्पस/ बिशाल टिन्टुङ्ग
२९. बर्दिया बहुमुखी क्याम्पस लक्ष्मना/दुर्गा खत्री
३. देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देही/अस्विन न्यौपाने