
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८५ पैसा छ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ३७ पैसा कायम भएको छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ८२ पैसा छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा छ।आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ८७ पैसा छ। बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ९५ पैसा निर्धारण भएको छ।
प्रकाशित: २८ फागुन २०८१ ६:२१
प्रतिक्रिया