चर्दै गरेका च्यांग्रा

हिमाल प्रेस २७ फागुन २०८१ ११:०९
6
SHARES
चर्दै गरेका च्यांग्रा

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फा खोला बगरमा चर्दै गरेका च्यांग्रा। हिउँदे मौसममा घासको अभाव हुने र बगरतिर मुसीकाँडा हुने भएकाले किसानले भेडा, च्यांग्रालाई चराउन बगरतिर ल्याउने गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: २७ फागुन २०८१ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast