
काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ।
५ चैतमा हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्न लागिएको हो। उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गराउने कार्यतालिका रहेको छ।
दर्ता भएका सबै विद्यार्थी संगठनका उम्मेदवारले सोमबार नै मनोनयन पत्र लगेका थिए।
प्रकाशित: २७ फागुन २०८१ ७:१५
प्रतिक्रिया