कास्कीमा भूकम्प

हिमाल प्रेस २७ फागुन २०८१ ६:३५
20
SHARES
कास्कीमा भूकम्प

काठमाडौँ- कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पबाट क्षति भएको वा नभएको एकीन छैन।

प्रकाशित: २७ फागुन २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast