राप्रपाले चैत १ बाट बृहत् आन्दोलन गर्ने

हिमाल प्रेस २६ फागुन २०८१ १२:३४
34
SHARES
राप्रपाले चैत १ बाट बृहत् आन्दोलन गर्ने राप्रपा महामन्त्री धवल शमशेर। तस्बिर : शमशेर सचिवालय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १ गतेदेखि वृहत आन्दोलन गर्ने भएको छ। पार्टी महामन्त्री डा. धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत राष्ट्रवादी आन्दोलन गर्ने जानकारी दिएका हुन्।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उपस्थित भएका सबैलाई धन्यवाद दिँदै राणाले अब राष्ट्रवादी जनआन्दोलन सुरु हुने बताए।

प्रकाशित: २६ फागुन २०८१ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast