राजावादी प्रदर्शन : महानगरले किन गर्‍यो राप्रपालाई १ लाख जरिबाना?

हिमाल प्रेस २६ फागुन २०८१ ६:३४
18
SHARES
राजावादी प्रदर्शन : महानगरले किन गर्‍यो राप्रपालाई १ लाख जरिबाना? फाइल तस्बिर

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ।

ज्ञानेन्द्र पोखराबाट फर्कदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।

प्रकाशित: २६ फागुन २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast