ओलीले सुदूरपश्चिम प्रदेशसभामा पनि सम्बोधन गर्ने

हिमाल प्रेस २४ फागुन २०८१ १२:५६
16
SHARES
ओलीले सुदूरपश्चिम प्रदेशसभामा पनि सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएका छन्। प्रदेशसभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रकाशित: २४ फागुन २०८१ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast