३ घण्टाको फरकमा दुई पटक भूकम्प महसुस, कति शक्तिशाली?

हिमाल प्रेस २४ फागुन २०८१ १२:२३
134
SHARES
३ घण्टाको फरकमा दुई पटक भूकम्प महसुस, कति शक्तिशाली?

काठमाडौँ-  नेपालमा केही समयको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा भूकम्प गएका हुन्।

केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो ।

बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ। केन्द्रले भूकम्प सामान्य किसिमका भएको बताएको छ।

प्रकाशित: २४ फागुन २०८१ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast