क्रिकेट रंगशाला : धुर्मुसले अलपत्र छाडे, महानगरले यस्तो बनायो

हिमाल प्रेस २४ फागुन २०८१ ११:३८
30
SHARES
क्रिकेट रंगशाला : धुर्मुसले अलपत्र छाडे, महानगरले यस्तो बनायो default

चितवनको भरतपुर महानगरपालिका १५ रामपुरस्थित निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (स्टेडियम) निर्माणको काम गर्दै मजदुरहरू। केही वर्षअघि कलाकार सीताराम घिमिरे ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले रंगशालाको निर्माण थालेका थिए।

उनीहरूले आर्थिक अभाव देखाउँदै बीचमै छाडेपछि हाल रंगशाला सरकारी तवरबाट बनिरहेको छ।

प्रकाशित: २४ फागुन २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast