लोसपा अध्यक्ष नै माओवादीमा

हिमाल प्रेस २४ फागुन २०८१ १०:५४
32
SHARES
लोसपा अध्यक्ष नै माओवादीमा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।

रौतहटको माधव नारायण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन्।

प्रकाशित: २४ फागुन २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast