
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन शनिबार बिहानै छिटुवामा तरकारी राखेर घोराही बजारमा बिक्री गर्न आएका घोराही उपमहानगरपालिका-१६ स्थित मघै गाउँका थारू महिला। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: २४ फागुन २०८१ ७:५२
प्रतिक्रिया