
काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक बस्दैछन्। आज (बिहीबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रकाशित: २२ फागुन २०८१ ८:२५
प्रतिक्रिया