प्रतिनिधिसभा बैठक LIVE

हिमाल प्रेस २१ फागुन २०८१ १३:२९
18
SHARES

काठमाडौँ- प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ। सरकारले माघ १८ गते पेस गरेको ६ अध्यादेशमध्ये ५ वटा आज प्रतिनिधिसभामा पेस गरिने जनाइएको छ।

पेस भएका अध्यादेशहरूमा भूमि अध्यादेश भने थाती राखिएको छ भने अन्य अध्यादेशहरूको विषयमा आज निर्णय प्रक्रिया अघि बढ्ने बताइएको छ। यसका साथै संसदीय कार्यसूचीअनुसार अन्य महत्त्वपूर्ण विधेयक र निर्णयका बारेमा पनि बैठकमा छलफल हुने सम्भावना छ।

प्रकाशित: २१ फागुन २०८१ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast