
काठमाडौँ- संघीय संसद् सचिवालयले दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको संसद् सचिवालयले जनाएको छ।
महासचिवस्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो।
प्रकाशित: २१ फागुन २०८१ ११:३४
प्रतिक्रिया