छुंगुर गाउँ

हिमाल प्रेस २१ फागुन २०८१ १०:५४
6
SHARES
छुंगुर गाउँ

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका २ मा अवस्थित छुंगुर गाउँ । मुक्तिनाथ मन्दिरको पारिपट्टी रहेको छुंगुर गाउँ ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले धनी छ। यहाँका स्थानीयहरु बौद्ध धर्मप्रती आस्था र विश्वास राख्ने गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस

 

प्रकाशित: २१ फागुन २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast