कालिमाटीमा तरकारी : कुरिलो १,२०० रुपैयाँ, कोइरालो ५५० [अरू कति?]

हिमाल प्रेस २१ फागुन २०८१ ८:२८
12
SHARES
कालिमाटीमा तरकारी : कुरिलो १,२०० रुपैयाँ, कोइरालो ५५० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२ रुपैयाँ, आलु रातो प्रतिकेजी ३४ रुपैयाँ कायम भएको छ।

यसैगरी, मटरकोसा प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ९० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ७० रुपैयाँ, तिते करेला प्रतिकेजी १०० रुपैयाँ, लौका प्रतिकेजी ५० रुपैयाँ, परबर (तराई) प्रतिकेजी २०० रुपैयाँ, घिरौला प्रतिकेजी ९० रुपैयाँ, झिगुनी प्रतिकेजी ९० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ५० रुपैयाँ, कुरिलो प्रतिकेजी १,२०० निर्धारण गरिएको छ।

कोइरालो प्रतिकेजी ५५० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ, जिरीको साग प्रतिकेजी ५० रुपैयाँ, सेलरी प्रतिकेजी १५० रुपैयाँ तोकेको छ।

 

प्रकाशित: २१ फागुन २०८१ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast