
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न निर्देशन दिएको छ।
सोमबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले परिपत्र जारी गर्दै ढिलामा चैत ७ सम्ममा अधिवेशन सक्न निर्देशन दिएका हुन्।
प्रकाशित: २० फागुन २०८१ ९:५५
प्रतिक्रिया