सुशान्त गौतमको डेब्यु निर्देशनमा ‘अभिमन्यु’ बन्ने

हिमाल प्रेस १९ फागुन २०८१ १३:४७
18
SHARES
सुशान्त गौतमको डेब्यु निर्देशनमा ‘अभिमन्यु’ बन्ने

काठमाडौँ- सुशान्त गौतमको निर्देशनमा फिल्म ‘अभिमन्यु’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्।

फिल्ममा ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहनेछ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको कथा मुकेश खनालले लेखेका हुन्।

फिल्मको कथावस्तु र पात्रहरुबारे सार्वजनिक गरेको छैन। फिल्म भने आगामी वर्ष साउन २४ मा प्रदर्शन गर्ने पोस्टरमै उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast