गोरखामा ईभी माइक्रो दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस १९ फागुन २०८१ १३:१९
62
SHARES
गोरखामा ईभी माइक्रो दुर्घटना हुँदा एकको मृत्यु

गोरखा- गोरखाको सहिद लखन गाउँपालिकामा ईभी माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मनकामनाबाट चितवनतर्फ जाँदै गरेको अनटेष्ट ईभी माइक्रो बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको तनहुँको आँबुखैरनी अस्पतालमा उपचार भइरहेको गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

प्रकाशित: १९ फागुन २०८१ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast