लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

हिमाल प्रेस १८ फागुन २०८१ १६:३४
44
SHARES
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

काठमाडौँ- सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। कार्यालयमा आइतबार दिउँसो १ बजे आगलागी भएको हो।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले विद्युतीय लाइन सर्ट र ग्यास सिलिण्डर विस्फोट भएर आगो लागेको अनुमान गरिएको र अहिलेसम्म आगो निभाउने प्रयास भइरहेकाे बताइन्।

प्रकाशित: १८ फागुन २०८१ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast