पूर्व जाँदै ओली

हिमाल प्रेस १७ फागुन २०८१ ९:३०
12
SHARES
पूर्व जाँदै ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार विराटनगर जाँदैछन्। पार्टी मोरङ कमिटीको १०औं जिल्ला अधिवेशन उद्‌घाटन गर्न उनी जाने भएका हुन्।

प्रधानमन्त्री जाने भएपछि बिहानैदेखि ठाउँ ठाउँमा थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सोमबारसम्म विराटनगरको होटल ‘मनास्लु इन’ मा हुने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन्।

प्रकाशित: १७ फागुन २०८१ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast