पोखरा- विदेशी पर्यटकहरू होलीमा रमाएका छन्। पोखराको लेकसाइडस्थित रेवान पोखराले बिहीबार आयोजना गरेको होली महोत्सवमा विदेशीहरू रमाएका हुन्।
होलीका अवसरमा निकालिएको र्यालीमा विदेशी पर्यटकको बाहुल्य थियो।

प्रकाशित: २९ फागुन २०८१ १३:४६
प्रतिक्रिया





