स्ववियु निर्वाचन : ९७ स्थानमा अनेरास्ववियु विजयी

हिमाल प्रेस ७ चैत २०८१ ९:५४ | Thursday, March 20, 2025
स्ववियु निर्वाचन : ९७ स्थानमा अनेरास्ववियु विजयी

काठमाडौँ- गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नतिजा आउने क्रम जारी छ।

देशभर भएको निर्वाचनमा हालसम्म नेकपा एमाले निकट अनेरास्ववियुले ९७ स्थान जितेको छ। अनेरास्ववियु स्रोतका अनुसार अधिकांश क्याम्पसमा संगठनले नेतृत्व गरिसकेको छ।

प्रकाशित: ७ चैत २०८१ ९:५४ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast