स्ववियु निर्वाचन : १०९ स्थान जितेर नेविसंघ पहिलो, नतिजा आउने क्रम जारी

हिमाल प्रेस ७ चैत २०८१ १०:१८ | Thursday, March 20, 2025
स्ववियु निर्वाचन : १०९ स्थान जितेर नेविसंघ पहिलो, नतिजा आउने क्रम जारी

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा आउने क्रम जारी छ। हालसम्मको मत गणनाअनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी युनियन (नेविसंघ) पहिलो बनेको छ।

हालसम्म नेविसंघले १०९ स्थानमा स्ववियु सभापति जितेर पहिलो बनेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए। एमाले निकट अनेरास्ववियुले हालसम्म ९७ स्थानमा जित निकालेको छ। गत चैत ५ मा स्ववियु निर्वाचन भएको थियो। केही स्थानमा स्थगित निर्वाचन आज (बिहीबार) हुँदैछ।

प्रकाशित: ७ चैत २०८१ १०:१८ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast