सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति?

हिमाल प्रेस ८ चैत २०८१ ११:३८ | Friday, March 21, 2025
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति?

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ घटेको हो।

बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ९ सय ९५ मा खरिदबिक्री हुनेछ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: ८ चैत २०८१ ११:३८ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast