सुनको मूल्य हालसम्मकै उच्च

हिमाल प्रेस १५ चैत २०८१ ११:२१ | Friday, March 28, 2025
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। त्यस्तै,आज चाँदीको मूल्य प्रतितोला २० बढेर दुई हजार ४० रुपैयाँ कायम भएको छ।

प्रकाशित: १५ चैत २०८१ ११:२१ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast