सिंहदरबारमा शिक्षा समितिको बैठक, के विषयमा हुँदैछ छलफल?

हिमाल प्रेस १७ चैत २०८१ ११:५६ | Sunday, March 30, 2025
सिंहदरबारमा शिक्षा समितिको बैठक, के विषयमा हुँदैछ छलफल? शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक। फाइल तस्बिर

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको छ। बैठकमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदन’लगायतका सम्बन्धमा छलफल भइरहेको छ। त्यसैगरी, विद्यालय शिक्षा विधेयक–२०८० माथि पनि छलफल भइरहेको बताइएको छ।

प्रकाशित: १७ चैत २०८१ ११:५६ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast