शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक।
फाइल तस्बिर
काठमाडौँ- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। सिंहदरबारस्थित प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो।
समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको जानकारी दिए। उनले भने,‘समितिबाट विधेयक पारित भयो। अब प्रतिनिधिसभामा जान्छ।’
प्रकाशित: १३ चैत २०८१ ११:१७ | Wednesday, March 26, 2025
प्रतिक्रिया



