सर्वोच्चले भन्यो : त्रिविमा चैत १८ मा चुनाव गर्नु

हिमाल प्रेस १७ चैत २०८१ ८:०३ | Sunday, March 30, 2025
सर्वोच्चले भन्यो : त्रिविमा चैत १८ मा चुनाव गर्नु घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन चैत १८ गते हुने भएको छ।

त्रिवि स्ववियु निर्वाचन समितिले आज एक सूचना जारी गरेर निर्वाचन १८ गते सोमबार हुने जानकारी गराएको हो।

सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति तय गरिएको हो।

प्रकाशित: १७ चैत २०८१ ८:०३ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast