विपद् व्यवस्थापनको पूर्वतयारी

हिमाल प्रेस २६ फागुन २०८१ २०:१४ | Monday, March 10, 2025
विपद् व्यवस्थापनको पूर्वतयारी

दाङको घोराही उपमहानगरपालिका-२ स्थित चेपे ड्याममा सोमबार गरिएको विपद् व्यवस्थापन तथा खोज उद्धार सम्बन्धी कार्यक्रममा नमुना अभ्यास प्रदर्शन गर्दै सुरक्षाकर्मी। घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन महाशाखाको आयोजनामा गरिएको कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीले उद्धारसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेका थिए। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: २६ फागुन २०८१ २०:१४ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast