ल क्याम्पस : स्ववियु चुनाव गराउन नेविसंघको रिले अनशन

हिमाल प्रेस ७ चैत २०८१ ७:५८ | Thursday, March 20, 2025
ल क्याम्पस : स्ववियु चुनाव गराउन नेविसंघको रिले अनशन

काठमाडौँ- नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै नेविसंघ रिले अनसनमा बसेको छ।

चैत ५ गते हुनुपर्ने निर्वाचन नेपाल ल क्याम्पसमा अनिश्चित बनेको हो।

अनेरास्ववियुले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै विवाद सिर्जना गरेपछि निर्वाचन अवरुद्ध भएको थियो। क्याम्पस प्रशासन एवं निर्वाचन समितिले हालसम्म निर्वाचन गराउन कुनै पहल नगरेको भन्दै नेविसंघले अनसन थालेको हो।

प्रकाशित: ७ चैत २०८१ ७:५८ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast