काठमाडौँ- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले २२४ रनको लक्ष्य दिएको छ।
मृनल गुरुङले ५५ रन, देव खनालको ६३ रनको पारीले उकासेको ब्याटिङले ५० ओभरमा २२३ रन बनाएको थियो।
आकाश त्रिपाठीले २२ रन र प्रज्वल थापाले २० रन थप्दा निर्मल गुरुङ १२ बनाएका थिए। दाङको कस्ट्रा टेक ओभलमा अमर रौटेला र अभिशेक समान ३-३ विकेट लिएका थिए। लेज स्पिनर मौसम ढकालले २ विकेट झारे।
प्रकाशित: ११ चैत २०८१ १२:४४ | Monday, March 24, 2025
प्रतिक्रिया





