राजावादी आन्दोलनबारे सुमना श्रेष्ठ भन्छिन् : जनताले आक्रोश २०७९ को चुनावमै देखाइसकेका थिए, ठूला दलले बुझ्नै चाहेनन्

हिमाल प्रेस २ चैत २०८१ ९:२४ | Saturday, March 15, 2025
राजावादी आन्दोलनबारे सुमना श्रेष्ठ भन्छिन् : जनताले आक्रोश २०७९ को चुनावमै देखाइसकेका थिए, ठूला दलले बुझ्नै चाहेनन् सुमना श्रेष्ठ। फाइल तस्बिर : रासस

काठमाडौँ- पूर्वशिक्षामन्त्री एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ निराशाकै कारण युवाले देश छाड्ने गरेको दाबी गरेका छन्।

उनले सामाजिक सन्जालमा अहिले सडकमा देखिएको असन्तुष्टि भन्दा पहिले जनताले २०७९ सालमै असन्तुष्टि देखाएको बताएकी छन्। उनले आक्रोशकै कारण आफूहरू जस्तै नामै नसुनेकाले जित हासिल गरेको सुनाइन्।

प्रकाशित: २ चैत २०८१ ९:२४ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast