राजावादीहरूले पोखरामा निकाले मसाल जुलुस

हिमाल प्रेस १७ चैत २०८१ २०:०७ | Sunday, March 30, 2025
राजावादीहरूले पोखरामा निकाले मसाल जुलुस

पोखरा-  आइतबार साँझ राजावादीहरूले पोखरामा मसाल जुलुस प्रदर्शन गरेका छन्। पोखराको विभिन्न ठाउँमा उनीहरूले प्रदर्शन गर्दै गणतन्त्रविरुद्ध चर्का नाराबाजी गरे।

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न पनि उनीहरूले माग गरे।

जुलुस प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग धकेलाधकेलसमेत भएको थियो।

प्रकाशित: १७ चैत २०८१ २०:०७ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast