राजावादीविरुद्ध समाजवादी मोर्चा : तय गर्‍यो रुट, बनायो १४ वटा नारा

हिमाल प्रेस १४ चैत २०८१ ७:४५ | Thursday, March 27, 2025
राजावादीविरुद्ध समाजवादी मोर्चा : तय गर्‍यो रुट, बनायो १४ वटा नारा

काठमाडौँ- समाजवादी मोर्चाले आगामी १५ गते गर्ने प्रदर्शनको रुट तय गरेको छ। बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न रुट हुँदै प्रदर्शन गर्ने भएको छ।

उक्त सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको उनले बताए । गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान पनि भएको उनले बताए।

जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको उनले बताए।

कुन कुन रुट प्रयोग गरिन्छ?
रुट–१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकटीमण्डप
रुट–२ : कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकटीमण्डप
रुट–३ : नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप

 

 

प्रकाशित: १४ चैत २०८१ ७:४५ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast