राजावादीको उग्र प्रदर्शनपछि बस्दैछ समाजवादी मोर्चाको बैठक

हिमाल प्रेस १६ चैत २०८१ ८:५० | Saturday, March 29, 2025
राजावादीको उग्र प्रदर्शनपछि बस्दैछ समाजवादी मोर्चाको बैठक

काठमाडौँ- समाजवादी मोर्चा, नेपालको बैठक अहिले केहीबरेमा बस्दैछ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो। बैठक केहीबेरमा सुरु हुनेछ।

बैठकमा समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको सभा, राजावादी समूहले गरेको आगजनी र तोडफोडलगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित: १६ चैत २०८१ ८:५० | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast