माधव नेपालको बिफ्रिङ : यथास्थितिवादीले टाउको उठाउन खोजे, प्रतिकार गरौँ

हिमाल प्रेस २६ फागुन २०८१ १३:१८ | Monday, March 10, 2025
माधव नेपालको बिफ्रिङ : यथास्थितिवादीले टाउको उठाउन खोजे, प्रतिकार गरौँ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको बताएका छन्।

उनले वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा जारी सचिवालय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘लोकतन्त्रको रक्षा, संघीय गणतन्त्रको रक्षा र प्रतिगामी यथास्थितिवादीले टाउको उठाउन थालेका छन्। यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ। प्रतिकारमा उत्रिनुपर्छ।’

प्रकाशित: २६ फागुन २०८१ १३:१८ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast