प्रधानमन्त्री ओली पुगे एकीकृत समाजवादीको कार्यालयमा

हिमाल प्रेस १८ चैत २०८१ १८:४८ | Monday, March 31, 2025
प्रधानमन्त्री ओली पुगे एकीकृत समाजवादीको कार्यालयमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय अवलोकन गरेका छन्।

शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर सोमबार उनले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिएका हुन्।

सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलगायत नेता थिए।

प्रकाशित: १८ चैत २०८१ १८:४८ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast