प्रतिनिधिसभाको बैठक सर्‍यो

हिमाल प्रेस १५ चैत २०८१ १३:४९ | Friday, March 28, 2025
प्रतिनिधिसभाको बैठक सर्‍यो फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ।  संघीय संसदका महासचिव पद्‌मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सारिएको उल्लेख छ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबट हटाएको विरोधमा प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: १५ चैत २०८१ १३:४९ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast