पुष्कर खतिवडा प्रहरी नियन्त्रणमा

हिमाल प्रेस १६ चैत २०८१ १०:१८ | Saturday, March 29, 2025
पुष्कर खतिवडा प्रहरी नियन्त्रणमा

काठमाडौँ- आफूलाई ज्योतिषी दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन्। शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

प्रकाशित: १६ चैत २०८१ १०:१८ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast