नवराज सुवेदी नजरबन्दमा परेपछि राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

हिमाल प्रेस १७ चैत २०८१ १३:४९ | Sunday, March 30, 2025
नवराज सुवेदी नजरबन्दमा परेपछि राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

काठमाडौँ- ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को नेतृत्व जगमान गुरुङले पाएका छन्।

आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि गुरुङलाई नेतृत्व दिइएको हो।
सुवेदीको नामबाट जारी एक विज्ञप्तिमा आन्दोलनको नेतृत्व गुरुङले गर्ने उल्लेख छ।

‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: १७ चैत २०८१ १३:४९ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast