नवराज सुवेदी नजरबन्दमा

हिमाल प्रेस १५ चैत २०८१ २३:२६ | Friday, March 28, 2025
नवराज सुवेदी नजरबन्दमा

काठमाडौँ– राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको छ। सुवेदीलाई उनकै निवास कुमारीगालमा नजरबन्दमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

राजधानीमा शनिबार दुई जनाको ज्यान जाने गरी भएको घटनामा सुवेदीकै नेतृत्वमा भएको आन्दोलनका क्रममा भएको ठहर गर्दै उनलाई सरकारले नजरबन्दमा राखेको हो। ‘सुवेदी निवासमा सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी आएको छ। उहाँलाई अरू कसैसँग पनि सम्पर्क गर्न दिइएको छैन’, राप्रपाका एक नेताले भने।

प्रकाशित: १५ चैत २०८१ २३:२६ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast