शुक्लाफाँँटा नगरपालिका ८ पारिफाँटाका महिला दाउराको भारी बोकेर घर तर्फ जाँदै । अझै पनि ग्रामीण क्षेत्रका बासिन्दा घरायसी इन्धनका रुपमा दाउराको प्रयोग गर्दै आएका छन । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस
शुक्लाफाँँटा नगरपालिका ८ पारिफाँटाका महिला नजिकैको वनबाट दाउराको भारी बोकेर घर तर्फ फर्कँदै। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २० फागुन २०८१ ९:३०
प्रतिक्रिया



