 थापाथलीमा फुटेको मेलम्चीको पाइप। तस्बिर : सामाजिक सञ्जाल
                             थापाथलीमा फुटेको मेलम्चीको पाइप। तस्बिर : सामाजिक सञ्जाल
                                            काठमाडौँ- थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयूकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए।
                            प्रकाशित: २१ फागुन  २०८१ ९:५३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 