त्रिवि केन्द्रीय क्याम्पसमा अखिलसँग ८ मतान्तरले नेविसंघका दीपकराज जोशीको जित

हिमाल प्रेस १८ चैत २०८१ २०:१२ | Monday, March 31, 2025
त्रिवि केन्द्रीय क्याम्पसमा अखिलसँग ८ मतान्तरले नेविसंघका दीपकराज जोशीको जित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति नेविसंघले जितेको छ।

नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी बनेको हो।  अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए। त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका दीपकराज जोशी ८ मतान्तरले जित क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन्।

प्रकाशित: १८ चैत २०८१ २०:१२ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast