जिल्ला र वडालाई लोसपाको निर्देशन : ढिलोमा चैत ७ सम्ममा अधिवेशन सक्नू

हिमाल प्रेस २० फागुन २०८१ ९:५५ | Tuesday, March 4, 2025
जिल्ला र वडालाई लोसपाको निर्देशन : ढिलोमा चैत ७ सम्ममा अधिवेशन सक्नू

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न निर्देशन दिएको छ।

सोमबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले परिपत्र जारी गर्दै ढिलामा चैत ७ सम्ममा अधिवेशन सक्न निर्देशन दिएका हुन्।

प्रकाशित: २० फागुन २०८१ ९:५५ | Tuesday, March 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast