कालिमाटीमा तरकारी : बढ्यो काउली र गाँजर [अरू कति?]

हिमाल प्रेस १३ चैत २०८१ ८:०३ | Wednesday, March 26, 2025
कालिमाटीमा तरकारी : बढ्यो काउली र गाँजर [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज काउली, गाँजर, घिरौँला सहितका तरकारीको मूल्य बढेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५२, तराईको गाँजर ३४, लोकल बन्दा १२, स्थानीय काउली ३५, ज्यापु काउली ४५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ११० रुपैयाँ प्रतिकिलो छ।

करेला ११०, परबल ७५, घिरौँला ७५, झिँगुनी ७५, हरियो फर्सी ३०, भिन्डी ११०, कन्य च्याउ १६३, डल्ले च्याउ ३२६, सजिवन १९० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा २२, तराईको सानो गालेभेँडा २५, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५२, तराईको गाँजर ३२, लोकल बन्दा १२, स्थानीय र ज्यापु काउली ३५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी ११० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १३ चैत २०८१ ८:०३ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast